Logo

Student Corner

बुबाको माया

Written by: Pasang Doma Sherpa - 30019, Grade V

Posted on: 07 November, 2022

बुबाको जस्ताे माया,
अरू कसले दिन्छ 
हामीलाई छाया,
धेरै कुराबाट बचाउँने हो नि !
धेरैले लेख्छन्
आमाका बारेमा ।
तर  लिन्छन् त केवल
बुबाको सहारा !
थोरैले लेख्छन्
बुबाका बारेमा ।
धेरैले लेख्छन्
आमाका बारेमा ।
बुबाको माया,
सबै भन्दा ठुलो,
बुबाको माया,
अरू कसले दिन्छ?
सबैभन्दा ठुलाे सहारा 
बुबाकाे सहारा ।।