Logo

Student Corner

ब्याडमिन्टन

Written by: Subashi Shahi - 32019, Grade III

Posted on: 07 November, 2022

मेरो मन पर्ने खेल ब्याडमिन्टन हो । यो खेल दुईजना अथवा चारजना बिचमा पनि खेल्न सकिन्छ । यो खेलमा प्रयोग हुने सामानलाई ब्याट र कर्क भनिन्छ । म पनि मेरी साथी सायरासँग हरेक दिन यो खेल खेल्छु । तपाईँहरु पनि यो खेल खेलेर रमाउने प्रयास गर्नुस् है ।