Logo

Student Corner

मेराे विद्यालय

Written by: Aarush Yadav - 34021, Grade I

Posted on: 07 November, 2022

मेराे विद्यालयकाे नाम डियरवाक सिफल स्कुल हाे । मेराे विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । मेराे विद्यालयमा विद्यार्थीहरूका लागि खाना र खाजाकाे व्यवस्था पनि छ । मलाई मेराे विद्यालयका शिक्षकहरूले माया गर्नुहुन्छ ।