Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Ravya Bhattarai - 34014, Grade I

Posted on: 03 November, 2022

मलाई मन पर्ने जनावर कुकुर हाे । कुकुरहरू धेेरै रङका हुन्छन् । कुकुरले मासु खान्छ । कुकुरकाे चारओटा खुट्टा हुन्छन् । कुकुरकाे एउटा पुच्छर हुन्छ । कुकुरलाई माया गर्नुपर्छ ।