Logo

Student Corner

साइकल

Written by: Aayan Bhattarrai - 33037, Grade II

Posted on: 02 November, 2022

मेरो एउटा साइकल छ । म त्यो साइकल बिदामा चलाउँछु । साइकल निलो रङ्गको छ । मेरो साइकलमा हेलमेट पनि छ । मलाई साइकल चलाउन मन पर्छ । मलाई जन्मदिनमा मेरो बाबाले उपहार दिनुभएको थियो । म मेरो साइकललाई धेरै जतन गर्छु । साइकल चलाउनु स्वास्थ्यको लागि फाइदा पनि हुन्छ । साइकल चलाउँदा हाम्रो शरीरमा कसरत पुग्छ ।