Logo

Student Corner

लुकामारी

Written by: Aslesha Baidya - 32037, Grade III

Posted on: 31 October, 2022

मेरो मन पर्ने खेल लुकामारी हो । त्यसमा एकजनाले गन्छ र अरु लुक्छन् । यो खेल मलाई मन पर्छ किनकि त्यसमा जति जना भए पनि खेल्न सकिन्छ । यो खेलमा कसैलाई चोटपटक लाग्‍न सक्छ । खेल्दा सावधानी अपनाएर खेल्नुपर्छ यस्तो भएमा आमाबुबालाई भन्‍नुपर्छ ।