Logo

Student Corner

हात्ती

Written by: Suruchi Bimali - 34026, Grade I

Posted on: 31 October, 2022

मलाई मन पर्ने जनावर हात्ती हो । हात्तीको नाक लामो हुन्छ । हात्तीकाे शरीर ठुलो हुन्छ । हात्तीले केरा खान्छ । हात्तीको चारवटा खुट्टा हुन्छन् । हात्तीको लामो दाँत हुन्छ । हात्तीका ठुलाठुला कान हुन्छन् ।