Logo

Student Corner

अन्तरिक्षको धर्ती

Written by: Nisit Pokhrel - 31038, Grade IV

Posted on: 19 October, 2022

मैले धेरै पुस्तकहरू पढिसकेकाे छु । मैले धेरै पुस्तकहरू पढिसक्दा मलाई ‘अन्तरिक्षकाे धर्ती’ भन्ने कविता सङ्ग्रह भएकाे पुस्तक धेरै मन परेको हो । यो पुस्तक सुदेश सत्यालले लेख्नुभएको हो। यस पुस्तकमा ११३ पाना छन् । यस पुस्तकमा १५ वटा छन्द भएका कविता छन् । यस  पुस्तकमा ५८ वटा कविता छन् । यस किताबमा पहिलो कविता ‘फर्केर आउ घर’ भन्ने  हो । यो कविता शार्दूलविक्रीडित छन्दमा रचिएको छ । यो कविता मलाई धेरै मन परेको र मन छाेएकाे कविता हो । यो पुस्तक हाम्रो स्कुलले असार महिनामा विद्यार्थीहरूलाई पढ्न दिइएको थियो । यस पुस्तकमा अरु पनि मिठामिठा कविता छन् । यस पुस्तकमा काली, सूर्य, फूल, राष्ट्रभक्ति आदि निकै राम्रा कविता छन् ।