Logo

Student Corner

नेपाल मेरो देश

Written by: Sabhya Marashini Pradhan - 30039, Grade V

Posted on: 18 October, 2022

मेरो नाम हो सभ्य
नेपाल छैन र भब्य ?

नेपाल छ सुन्दर
ठुलो छैन र भण्डार ?

हाम्रो छैन रानी राजा
के छैन र संस्कृतिक बाजा ?

सगरमाथा उच्च शिखर पर्ने  नेपालमा
कञ्चनजङ्घा पनि छ है हाम्रै नेपालमा