Logo

Student Corner

हवाइ टिकट

Written by: Aayotrie Chaudhary - 27019, Grade VIII

Posted on: 17 October, 2022

एउटा टिकटको सहाराले तिमी संसार घुम्न सक्छौ
तिमी कहाँ जाने ?
पेरिस हेर्न फ्रान्स जाने,
कि रोम हर्न इटली जाने,
या अर्को ठाउँ जाने ?

हवाई टिकटले तिमीलाई आकासमा उडाइदिन्छ
जहाँ तिमी पुगेका छैनाै
यो टिकटले तिमीलाई धेरै ठाउँ घुम्ने मोका दिन्छ
टिकटले तिम्रो जिन्दगी परिवर्तन गर्न सक्छ
त्यसैले टिकट किनेर नयाँ ठाउँ घुम्नु
जमिन छाेडेर संसार जाेडेर 
अगाडि बढ्नु