Logo

Student Corner

जल

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 13 October, 2022

नुहाउने, पकाउने,
सबै पानीले ,
पानी दुषित बन्छ,
हाम्रो बानीले
सम्पूर्णलाई चाहिने पानी,
पानी बिना बाच्दैनौँ हामी  
पानीको छैन रङ्ग ,
पानी सबै ठाउँमा छ,
काठमाडौँदेखि दङ्ग
पानीको छैन स्वाद,
यो पिउनलाई सधैं आउँछ याद
पानी हामी  गिलासमा खान्छौँ
खाएपछि बल  प्राप्त गर्नेछौँ