Logo

Student Corner

पानी

Written by: Ritvik Singh Bhandari - 31039, Grade IV

Posted on: 12 October, 2022

हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ पानीविना कुनै पनि प्राणीहरूको बाँच्न सक्दैनन् । प्राणीमात्र हैन बोटबिरुवाहरूलाई पनि पानी चाहिन्छ । पानी धेरै कामका लागि प्रयोग हुन्छ । पानी पिउनका लागि चाहिन्छ र भाँडा माझ्न, नुहाउन, घर सफा गर्न, जनावर आदिलाई पनि पानी चाहिन्छ । बोटबिरुवालाई पनि पानी चाहिन्छ । पानी समुद्र, ताल, खाेला, कुवा पोखरी आदिमा पाइन्छ । हामीले पानी खेर फाल्नुहुँदैन । हामीले सफा पानी धेरै पिउनु पर्छ ।