Logo

Student Corner

हाम्राे पालामा

Written by: Aava Dangol - 32003, Grade III

Posted on: 11 October, 2022

मेराे विद्यालयमा हरेक महिना ‘हाम्राे पालामा’ भन्‍ने एउटा कार्यक्रम हुन्छ। यस कार्यक्रममा विद्यार्थीकाे हजुरआमा वा हजुरबुबाले उहाँहरूकाे पालामा के के हुन्थ्याे भनेर भन्‍नुहुन्छ । मलाई उहाँहरूकाे कुरा सुनेर रमाइलाे लाग्छ । मलाई याे कार्यक्रम मन पर्छ ।