Logo

Student Corner

पानी

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 11 October, 2022

पानी छ यो सम्पूर्ण 
संसार भरि केही ।
पिउने लायक त
केही फोहोर ।
के गर्नु त मात्र छ
यसको समाज भरि।
यसकै लागि भनेर
मानिसहरू दौडिन्छन्।
पछाडि पछाडि 
रङ्ग हुँदैन यसको।
एउटा जल हो यो
यसमा छ जीवनकाे सहारा।
पानी बिना बाँच्ने । 
संसारमा को नै छर।