Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Shivyana Poudel - 34036, Grade I

Posted on: 11 October, 2022

मलाई मन पर्ने जनावर खरायो हो । खरायोको चारओटा खुट्टा हुन्छ । खरायोलाई गाजर र दुबो मन पर्छ । खरायो चलाख जनावर हो ।