Written by: Krishma Thapa - 27005, Grade VIII
Posted on: 10 October, 2022
गरिन्छ घ्रृणा ती मानिसलाई
बुझ्दैनाैँ महत्त्व हामी
जति शिक्षा लिए पनि
देखाउँदैनाै मानवता ।१।।
बुझ्दैनाैँ अर्काको भावना हामी
जहिल्यै छ आफ्नो
भन्छौं नानाथरि हामी
दुखाई चित्त अरूको ।।२।।
बच्चाहरूलाई डराउँछाैँ
नाम लिई उनीहरूको
के तिनीहरू मानव होइनन्
हुन त हामी जस्तै ।।३।।
गर्छौं छि छि नजिक आउँदा
बिगार्छाैँ हामी मुख
गर्छाै घृणा हामी
भन्छौं फेरि हामी ।।४।।
सोच्दैनौँ तिनीहरूको भावनाबारे
कहाँ छ र मानवता
एउटै होइनाैँ र हामी
घ्रृणा के को लागि ।।५।।
छुट्टाउनु पर्छ यो सोच
देखाऊँ मानवता
छ रातो रगत सबैकाे
घृणा के को लागि ।।६।।