Logo

Student Corner

भलिबल

Written by: Shubha Shree Malla - 31030, Grade IV

Posted on: 10 October, 2022

भलिबल एउटा रमाइलो खेल हो । याे धेरैलाई मन पर्ने खेल हाे । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । यो खेल दुई समूहबिच खेलिन्छ । यो खेलमा दुवै समूहमा छ-छ जना मानिस उभिएर खेल्छन् । यो खेललाई एक पटकमा तीन अथवा पाँचपटक खेलिन्छ । यो खेल वर्गाकारको निश्चित घेराभित्र कोडमा खेलिन्छ यो । फेब्रुअरी ९, १८९५  मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको थियो । यस खेलका धेरै नियमहरू पनि छन् ।  यो खेलमा बिचमा राखिने जाली दुईवटा पाेलसँगै बाँधिएको हुन्छ  । जालीको उचाइ महिलाकाे २.२४ फिट र पुरूषको २.४३ फिट हुन्छ ।