Logo

Student Corner

हाम्रो देश

Written by: Medhanshi Bhattarai - 33035, Grade II

Posted on: 10 October, 2022

पृथ्वीमा भएका देशहरूमध्ये हाम्रो देश नेपाल एक हो । हाम्रो देश एसिया महादेशमा पर्दछ । यसको सिमाना र चीनसँग जोडिएको छ । हाम्रो देशमा ७७ वटा जिल्लाहरू छन् । हाम्रो देशको जनसङ्ख्या लगभग तीन करोड छ । हाम्रो देशमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । हाम्रो देशमा विभिन्न जात र धर्मका मानिसहरू बस्दछन् । हाम्रो देशमा ८७५ किसिमका चराहरू पाइन्छन् । यहाँ एकसिङ्गे गैँडा पनि पाइन्छ । हाम्रो देश धेरै सुन्दर देश हो । यसलाई हेर्न विश्वबाट धेरै पर्यटकहरू आउँछन् । मलाई मेरो देश नेपाल धेरै मन पर्छ ।