Logo

Student Corner

रुख

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 13 September, 2022

हरियो र सुन्दर
रुख हो यो
हाँगा छन् यसका
सयौं हजारौं।
माटो मुनि हुन्छ
यसको जरा र 
हुन्छन् लामा
लामा। 
हुन्छन्
यसका पात पनि
सयौं हजाराैं
टल्किन्छन् यी पातहरू
घामछायाहरूमा ।