Logo

Student Corner

मेरी हजुरआमा

Written by: Hariom Dahal - 32008, Grade III

Posted on: 13 September, 2022

मेरी हजुरआमाकाे नाम हाे इन्दिरा दाहाल
बस्‍नुहुन्छ हामीहरूसित चाबेल
मेरी हजुरआमा जस्ताे काेही छैन याे संसारमा
हामीलाई लड्‍डु, पेडा दिन्छिन् पाेल्टामा
हामीहरू खुसी हुँदा उनी जहिल्यै हाँस्छिन्
हामीहरू बिरामी हुँदा उनी धुरूधुरू रुन्छिन्
यस्ती मेरी हजुरआमालाई दिन रात प्रणाम गर्दछु
सबैजनाकाे मेराे जस्तै हजुरआमा हाेस् भनी दिन रात प्रार्थना गर्दछु ।।