Logo

Student Corner

कुकुर

Written by: Parika Shrestha - 34038, Grade I

Posted on: 13 September, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । मेरो घरमा ३ वटा कुकुर छन् । मेरा कुकुरहरूका नाम लकी, भुन्टु र पिंकी हो ।