Logo

Student Corner

खानेकुरा

Written by: Shreeyan Sangat - 32023, Grade III

Posted on: 09 September, 2022


हामीले बाँच्‍नको लागि खानेकुरा खानुपर्छ। हामीले भिटामिन भएको खानेकुरा खानुपर्छ । फलफूल, साग, दुध, दही, गेडागुडी आदिले हामीलाई भिटामिन दिन्छ। हामीले बासी खानेकुरा खानु हुँदैन । बासी कुरा खायो भने हामीलाई रोग लाग्छ । त्यसैले हामीले सधैँ ताजा फलफूल र खानेकुरा खानुपर्छ । हामीले सबै खानेकुरा मिलाएर खानुपर्छ । हामीले ताजा र पाकेको खानेकुरा खायौँ भने हामी निरोगी हुन्छौँ ।