Logo

Student Corner

गाई

Written by: Siddhika Malla - 34025, Grade I

Posted on: 09 September, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा आँखा हुन्छन् । गाईका दुईवटा कान हुन्छन् । गाईले दुध दिन्छ ।