Logo

Student Corner

मेरो विद्यालय

Written by: Aarambha Pant - 33003, Grade II

Posted on: 08 September, 2022

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । यो काठमाडौँको सिफल भन्ने ठाउँमा छ । मेरो विद्यालय मलाई धेरै मन पर्छ । मेरो विद्यालयमा खेल्ने राम्रो चौर छ । यहाँ विभिन्न खेलहरू हामी मिलेर खेल्छौँ । मेराे विद्यालयका शिक्षक शिक्षिकाहरू धेरै राम्रा हुनुहुन्छ । उहाँहरूले हामीलाई राम्रा कुराहरू सिकाउनुहुन्छ र धेरै माया पनि गर्नुहुन्छ । हामीले पनि उहाँहरूले सिकाएको ज्ञानलाई बढाउँदै पछि ठुलो र असल मान्छे बन्नुपर्छ ।