Logo

Student Corner

जङ्गल

Written by: Livana Karmacharya - 30013, Grade V

Posted on: 07 September, 2022

हो यो एउटा जङ्गल ।
ठुलो छ यो पशु र
पन्छीका लागि ।
पाइन्छ यहाँ 
पशुपन्छी, फूल,
रुख हराभरा ।
रङ्गीबिरङ्गीका छन्
यहाँ चराहरू र
अन्य जीवजन्तुहरू।
हुन्छन् यस सुन्दर
जङ्गलमा सबै समाज, 
शहर र गाउँ ।
कहाँ बाच्छन् त
जीवजन्तु यो जङ्गल
बिना अनि हामीलाई प्राणवायु कसले दिन्छ अर्थात् अक्सिजन ।।