Logo

Student Corner

बास्केटबल

Written by: Aarav Thapa - 32044, Grade III

Posted on: 07 September, 2022

मेरो मन पर्ने खेल बास्केटबल हो । यसमा चाहिँ दुई टिममा ६/६ जना खेलाडी रहन्छन् । दुवै टिमबाट हातले बल खेलाउँदै नेटभित्र गोल छिराउनु पर्दछ ।