Logo

Student Corner

मेरो परिवार

Written by: Haezel Dahal - 33009, Grade II

Posted on: 06 September, 2022

मेरो परिवारमा पाँच जनाकाे सदस्य छौँ । मेरो परिवारमा आमा, बुबा, ठुलो दादा सानाे दादा अनि म छौँ । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । मेरो बुबाको नाम धिरेन्द्र कुमार दाहाल हो । मेरी आमाको नाम गोमा बस्नेत दाहाल हो । मेरो ठुलो दादाको नाम हेनिफ दाहाल हो । मेरो सानो दादाको नाम हृदेश दाहाल हो । हाम्रो घरमा एउटा सानो कुकुर पनि छ । कुकुरको नाम रेक्स हो ।