Logo

Student Corner

धर्ती

Written by: Aneechka Kaushik - 29006, Grade VI

Posted on: 02 September, 2022

लाग्दछ राम्राे मलाई मेराे धर्ती
राख्नुहुन्न  जग्गा जमिन पर्ती
धर्ती नै हाे हाम्राे आधार
धर्तीले नै गर्छिन् सबैकाे सम्भार ।


याे धर्ती हाम्राे मातृमूमि
बस्नुपर्छ सधैँ धर्तीलाई चुमी 
धर्तीबाट नै फुल्छन् अन्नबाली
धर्तीमा नै बग्छन् मेची महाकाली ।

यी धर्ती हाम्रीमाता हुन् 
 धर्ती हाम्राी विधाता हुन् ।
हामीले गर्नुपर्छ धर्तीलाई माया
धर्तीमा नै खेल्ने गर्छन् घाम अनि छाया  ।

धर्तीमा नै टिकेकाे छ याे संसार सारा
धर्तीकाे रक्षा गर्नु हाम्राे अभिभारा
सम्मान गराैँ धर्तीकाे आजैदेखि हामी
धर्तीकाे महत्त्व बुझ्ने हुन्छ सधैँ नामी ।