Logo

Student Corner

पानी

Written by: Shubha Shree Malla - 31030, Grade IV

Posted on: 02 September, 2022

हामी मानवजातिका लागि पानी धेरै महत्त्वपूर्ण कुरा हो । हामीले पानी खाना पकाउन, खेतिपातीको काम गर्न, भाँडा माझ्न, लुगा धुन र अन्य थुप्रै कामका लागि प्रयोग गर्छौँ । हामीले पानी खेर फाल्नु हुँदैन । हाम्रो देश नेपाललाई पानीको जलश्रोतको धनी देश मानिन्छ । पानीविना हामी कोही पनि बाँच्न सक्दैनाैँ । पानीले गर्दा नै हामी यस पृथ्वीमा बाँचिरहेका छौँ । पानीलाई बचाएर हामीले काम गर्न जान्नुपर्छ । पानी खेर फाल्नु हुँदैन |