Logo

Student Corner

मेरो परिवार

Written by: Bidhata Dahal - 33007, Grade II

Posted on: 02 September, 2022

मेरो बुबाको नाम मनिष दाहाल हो । मेरी आमाको नाम सफिना दाहाल हो । मेरो घरमा आठ जनाका सदस्य छौँ । मेरी आमा अफिसमा काम गर्नुहुन्छ । बुबा पनि काम गर्नुहुन्छ । मेरो दादाको नाम हरिओम दाहाल हो । मेरो दादा कक्षा तीनमा पढ्नुहुन्छ । मेरो हजुरबुबाको नाम मदन दाहाल हो । मेरी हजुरआमाको नाम इन्दिरा दाहाल हाे । म र मेराे दादा सिफल स्कुलमा पढ्छाैँ ।