Logo

Student Corner

गाई

Written by: Aarush Yadav - 34021, Grade I

Posted on: 01 September, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका चारवटा खुट्टा हुन्छन् । गाईले दुध दिन्छ । गाई धेरै रङका हुन्छन् । जस्तै; काला, सेता । गाईले घाँस खान्छ । गाई सबैको प्यारो हुन्छ ।