Logo

Student Corner

मेरो मन पर्ने चरा

Written by: Risimi Mewahang - 33017, Grade II

Posted on: 29 August, 2022

 मेरो मनपर्ने चरा को नाम भँगेरा हो । भँगेरा एउटा सानो चरा हो । यो खैरो रङको हुन्छ । यो प्रायः सबै ठाउँमा भेटिन्छ । यसले सानो स्वरले चिर्रचिर्र गरेर गराउँछ । यसको स्वर मिठो हुन्छ । भँगेरो समूहमा मिलेर बस्छ । यसले दानाहरू खोजेर खान्छ । यसले साना साना भातका सिता मन पराउँछ । यसले आफ्नो गुँड आँफै बनाउँछ । मलाई यो चरा भुर्रभुर्र उडेकाे हेर्न मज्जा लाग्छ ।