Logo

Student Corner

मेरो साथी

Written by: Bidhan Bista - 31007, Grade IV

Posted on: 25 August, 2022

मेरो साथीको नाम रित्भिक भण्डारी हो । अहिले ऊ नाै वर्षको भयो । रित्भिकलाई मःम खान मन पर्छ । उसलाई फलफूलमध्येमा खरबुजा मन पर्छ । रित्भिकलाई घुमघाम गर्न बढी मन पर्छ । उसलाई सबैभन्दा बढी मन पर्ने ठाउँ भृकुटीमण्डप हो । उसलाई हरियो रङ मन पर्छ र उसलाई रङ्गीचङ्गी कपडा मन पर्छ । रित्भिकलाई भकुण्डो खेल मन पर्छ । उसलाई  गीत सुन्न पनि मन पर्छ । हामीसँगै सिफल स्कुलमा एउटै कक्षामा पढ्छाैँ । रित्भिकलाई पौडी खेल्न पनि मन पर्छ । उसलाई  कुकुर पालेको मन पर्छ । ऊ ठुलो भएर डाक्टर  बन्न चाहन्छ ।