Logo

Student Corner

पानीको महिमा

Written by: Pasang Doma Sherpa - 30019, Grade V

Posted on: 24 August, 2022

पानीको महिमा
छ कति धेरै ।
सबैलाई चाहिन्छ
यो पानी सधैँ ।
सबै पहाडहरू
बन्छ हरियो ।
कस्ता आकर्षित छन्,
त यी पहाडहरू। 
घरायसी काममा
छ त धेरै प्रयोग ।
हुन्छ वरिपरि
हरियोपन।
पिउनुपर्दछ
यसलाई हामी सधै‌ं ।
पानीको महिमा आहा
छ कति धेरै ।