Logo

Student Corner

मेरी बहिनी

Written by: Ritvik Singh Bhandari - 31039, Grade IV

Posted on: 23 August, 2022

मेरी बहिनीको नाम प्रान्शी बस्नेत हो । हामी उनलाई मायाले प्रान्शु भन्छाैँ । उनी अहिले धेरै सानी छिन् । प्रान्शु अहिले तीन महिनाकी पुगिन् । उनलाई दूध खान मिठो लाग्छ । प्रान्शु जहिले पनि मेरो हात तान्दै खुसी हुन्छे । मलाई मेरी बहिनीको धेरै माया लाग्छ । मेरी बहिनीलाई गीत सुन्न मन पर्छ । उनी कतै हिँड्न र बाेल्न सक्दिनन् । मेरी बहिनी एक्लै बस्दिन । एक्लै भएमा ऊ रुन थाल्छे ।