Logo

Student Corner

मेरी आमा

Written by: Cyra Regmi - 33028, Grade II

Posted on: 05 August, 2022

मेरो नाम सायरा रेग्मी हो । मेरी आमाको नाम इन्दिरा अधिकारी हो । मेरी आमा अठ्ठाइस वर्षकी हुनुभयो । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरी आमाले मलाई माया गर्नुहुन्छ । मेरी आमाले मलाई खानेकुरा र लुगा किनिदिनुहुन्छ । मलाई घुमाउन लैजानुहुन्छ । मेरी आमाको मन पर्ने रङ रातो हाे । मेरी आमालाई म धेरै माया गर्छु ।