Logo

Student Corner

लुकामारी

Written by: Aava Dangol - 32003, Grade III

Posted on: 04 August, 2022

मलाई लुकामारी खेल्न मन पर्छ । यो खेल खेल्न दुई जनाभन्दा बढी मान्छे चाहिन्छ । यो खेलमा एकजना आँखा बन्द गरेर १० सम्म गन्छ र अरु लुक्न जान्छन् अनि गन्‍ने मानिसले बाँकी लुकेका हरुलाई समाती १ नम्बर धापा २ नम्बर धापा भन्‍नु पर्छ ।