Logo

Student Corner

खरायो

Written by: Aisha Piya - 33033, Grade II

Posted on: 03 August, 2022

 मलाई मन पर्ने जनावर खरायाे हो । खरायो घरपालुवा जनावर हो । खरायो जङ्गलमा पनि बस्छ । खरायाेका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा, दुईवटा कान हुन्छन् । खरायो उफ्री उफ्री हिँड्छ । खरायो सफा र राम्रो हुन्छ । खरायो  छिटो छिटो कुद्छ पनि सक्छ ।  मलाई खरायो मन पर्छ ।