Logo

Student Corner

फूलको टुक्रा

Written by: Pritha Khanal - 30022, Grade V

Posted on: 02 August, 2022

“बगैँचामा एउटा सानो फूल थियो, मैले उखेलेँ
के गर्ने?
यो राम्रो छैन तर मैले गरेँ
मलाई वास्ता छैन"

के म झुट बोल्दै छु?
तर त्यो पनि राम्रो होइन
जब सोच्दै थिएँ आमा आउनुहुन्छ ।

आमाले सोध्नुभयो फूल कहाँ गयो ?
मलाई कसरी, थाहा छ
मैले सत्य भनेँ
आमाले मेरो अगाडि दुई पटक सोच्नु पर्छ

मैले माफी मागेपछि फूल उठाएँ
मैले फेरि गल्ती नगर्ने भनेको थिएँ
आमाले भन्नुभयो ठीक छ मैले सोचेँ
मैले फेरि गरिन l