Logo

Student Corner

गाई

Written by: Vedanga Aryal - 34018, Grade I

Posted on: 02 August, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईको दुईवटा आँखा, कान र सिङ हुन्छन् । गाईको चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ । गाईले दुध दिन्छ । दुध धेरै पोसिलो हुन्छ ।