Logo

Student Corner

सगरमाथा

Written by: Pratik Poudel - 29022, Grade VI

Posted on: 01 August, 2022

सगरमाथा नेपालमा अवस्थित छ I सगरमाथा विश्वको सवैभन्दा अग्लाे हिमाल हो I पासाङ ल्हामु शेर्पा विश्वमा नै सबैभन्दा पहिले  पहिलो सगरमाथा आराेहण गर्ने महिला हुन्  I सगरमाथा सोलुखुम्बुमा अवस्थित छ I तेन्जिङ शेर्पा र 
एडमन्ड हिलारीले सबैभन्दा पहिले  सगरमाथा चढेका थिए  I पहिला कञ्चनजङ्घा हिमाल नै  ठुलो हिमाल मान्निन्थ्यो I  पहिला  हिमाल नाप्न त्रिकोणको उपयुक्त हुन्थ्यो  I सगरमाथालाई त्रिकोणले  नाप्दा ठुलो देखियो किनभने त्यो २९,०२८ फिट थियो I  सगरमाथा चढ्नु सजिलाे हाेइन । याे निकै कठिन कार्य हाे I  I इतिहास शिराेमणि बाबुराम आचार्यले सगरमाथा हिमालकाे नाम माउन्ट एभरेष्ट राखिदिए ।   सगरमाथा हिमाल चढ्न चाहने धरेै हुन्छन् I विश्वका धेरै पर्यटकहरू सगरमाथा हिमालकाे आराेहणका लागि आउँछन् । अनि फोटो खिची आफ्नो देशमा लैजान्छन् I हामीले सगरमाथालाई चन्द्रागिरि पहाडबाट टेलिस्काेप  लगाएर देख्न सक्छौँ ।  सगरमाथाकाे सुन्दरताले हामी सबैलाई लाेभ्याएकाे छ । पर्यटकीय दृष्टिकाेणले पनि आकर्षणकाे केन्द्र बनेकाे छ । त्यसैले नेपालमा पर्यटन व्यवसायलाई अगाडि बढाउनु आवश्यक रहेकाे छ ।