Logo

Student Corner

बाख्रा

Written by: Shaswat Poudel - 33036, Grade II

Posted on: 01 August, 2022

बाख्रा मलाई मन पर्ने जनावर हो । बाख्रा घरपालुवा जनावर हो । बाख्राका चारवटा खुट्टा हुन्छन् । बाख्राका दुईवटा आँखा हुन्छन् र दुईवटा कान हुन्छन् । बाख्राकाे एउटा नाक, टाउको र पुच्छर हुन्छ । बाख्राको बच्चालाई पाठापाठी भनिन्छ । बाख्राका बच्चा साना साना हुन्छन् । बाख्राले म्याँ म्याँ  गरेर कराउँछ । बाख्राका कान लामा लामा हुन्छन् । बाख्राले घाँस खान्छ । बाख्रा खोरमा बस्छ ।