Logo

Student Corner

तारा

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 29 July, 2022

आकासमाथि
चम्किलो तारा उसकाे  साथी 
रात पर्दै छ  
दिन ढल्कँदै  छ

तारा छ चम्किलो 
चन्द्रमा छ उज्यालो 
आकास छ टाढा 
देख्दा माथि डाँडा

आकास छ धेरै माथि 
जता तारा उड्दछ 
त्यतै मेरो आँखा जुध्दछ 
तर तारा ढाढा छ

तारा हजारौँ छन् 
तर मसँग कुनै छैन् 
तारा हेर्दा साना हुन् 
तारा हेर्दा मन आनन्दित छ  ।