Logo

Student Corner

फलफूल

Written by: Shivansh Rajbhandari - 32017, Grade III

Posted on: 29 July, 2022

मलाई मन पर्ने खानेकुरा फलफूल हाे । फलफूल स्वास्थ्यका लागि धेरै राम्राे हुन्छ । फलफूलले हामीलाई राेगसँग लड्ने क्षमता दिन्छ । फलफूल धेरै मिठाे हुन्छ । फलफूलले हामीलाई तागत दिन्छ । फलफूलकाे जुस पनि बनाइन्छ । फलफूल खायाेभने भिटामिन पनि पाइन्छ । फलफूल धेरै किसिमका हुन्छन् । मलाई फलफूलकाे स्वाद मन पर्छ । फलफूलकाे रङ मनि धेरै किसिमका हुन्छन् ।