Logo

Student Corner

कुकुर

Written by: Ethan Singh - 34010, Grade I

Posted on: 29 July, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । कुकुरले हाम्रो घरको रक्षा गर्छ । कुकुर खुसी हुँदा पुच्छर हल्लाउँछ । कुकुरले दुध र मासु खान्छ । मलाई सेतो र कालो रङकाे कुकुर मन पर्छ । हामी तिहारमा कुकुर पूजा मनाउँछौँ । मलाई कुकुरसँग खेल्न एकदमै मन पर्छ ।