Logo

Student Corner

मेरो घरकाे कुकुर

Written by: Riwaan Shakya - 33018, Grade II

Posted on: 28 July, 2022

मेरो घरमा एउटा कुकुर छ । कुकुरको नाम मिसी हो । मिसीको एउटा पुच्छर नाक र टाउको छ । मिसी खोरमा बस्छ । उसका चारवटा खुट्टा छन् । मिसीले दुधभात र मासुभात खान्छ ।  उसले नचिनेको मान्छे घरमा आउँदा भुक्छ मलाई मिसीसँग खेल्न पनि रमाइलो लाग्छ ।