Logo

Student Corner

कुकुर

Written by: Evan Karki - 34011, Grade I

Posted on: 27 July, 2022

मलाई कुकुर मन पर्छ । कुकुर घरपालुवा जनावर हो । यसका चारवटा खुट्टा हुन्छन् । एउटा पुच्छर हुन्छ । कुकुरलाई हड्डी मन पर्छ । मलाई सेतो रङको कुकुर मन पर्छ ।