Logo

Student Corner

बाख्रा

Written by: Risimi Mewahang - 33017, Grade II

Posted on: 26 July, 2022

बाख्रा मलाइ मन पर्छ । बाख्रा घरपालुवा जनावर हो  । बाख्राका चारवटा खुट्टा हुन्छन् । बाख्राका दुईवटा आँखा हुन्छन् । बाख्राका दुईवटा कान हुन्छन् । बाख्राको एउटा पुच्छर, नाक र टाउको हुन्छ । बाख्राका बच्चा साना साना हुन्छन् । बाख्राका बच्चालाई पाठापाठी भनिन्छ । बाख्राले घाँस, खोले खान्छ । बाख्रा बस्ने ठाउँलाई खोर भनिन्छ । बाख्रासँग खेल्दा रमाइलो पनि हुन्छ ।