Logo

Student Corner

आँप

Written by: Shreeyan Sangat - 32023, Grade III

Posted on: 25 July, 2022

आँप एउटा फल हाे । आँप हरिया र पहेँला रङका हुन्छन् । आँप गुलियाे र मिठाे हुन्छ । आँपलाई फलफूलकाे राजा पनि भनिन्छ । आँप गर्मी महिनामा फल्छ । आँप मन नपर्ने मानिसहरू कमै हुन्छन् । आँपमा भिटामिन हुन्छ । मलाई आँप जति खाए पनि खाउँ खाउँ लाग्छ । त्यही भएर मलाई मन पर्ने खानेकुरामा आँप पर्छ ।