Logo

Student Corner

गाई

Written by: Aarav Kalika - 34034, Grade I

Posted on: 25 July, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाईले दुध दिन्छ । हामी गाईको दुध पिउँछौँ । गाईले घाँस, पराल, पिठो र पानी खान्छ ।